What's newtag icon
Our latest AI innovations will deliver tomorrow's market todayDiscover howbanner icon

12月2日的Mero Jyotish应用程序分析

Mero Jyotish

Mero Jyotish

  • Manoj Pokharel
  • Apple 应用商店
  • 免费
  • 生活方式
यो एप्स बनाउनु को मुख्य उदेश्य भनेको वैदिक ज्योतिष सास्त्रलाइ सरल, पहुँचयोग्य, बिश्वासनिय तरीका बाट सम्पुर्ण नेपाली जनमास समक्ष मोबाईल र ईन्टरनेट को माध्यम बाट कुशलतापुर्वक जन्म बिवरण को आधार मा ग्रह, रासी तथा नक्षत्रहरुको स्थिती को सुस्म अध्यन गरि वैदिक ज्योतिषीय नियम लाई पछ्याउदै बैज्ञानिक आधारमा एक असल मार्गदर्शक को भुमिका निर्वाहा गर्ने हो। तपाईंको सटीक जन्म बिवरण को आधार मा जन्म कुन्डली सहित अन्य वर्ग कुन्डलीहरुको सूक्ष्म अध्ययन गरि स्वास्थ, शिक्षा, पेसा, वैवाहिक जीवन, प्रेम सम्बन्ध, ब्यावसाय आदी बिसय सम्बन्धि परामर्श गर्ने हेतु ले यो एप्स तयार पारीएको हो। ज्योतिष सास्त्र एक आफै मा अत्यन्तै गहन र बृहत ग्यान सागर हो। हामी ले ज्योतिष को माध्यम बाट तपाईं को चलिरहेको सुभ-असुभ समय को आकलन सजिलै गर्न सक्छौ। हामी ले प्रतिकुल समय लाइ Skip गर्दै अनुकुल समय को फाइदा उठाउनु पर्छ। येदी तपाईं संग आफ्नो जन्म बिवरण केही उपलब्ध छैन भने हामी ले " प्रश्न कुन्डलि" को आधार मा हेर्ने गर्दछौ। यो प्रश्न कुन्डली मा तपाईं ले प्रश्न सोध्नु भएको समय मा आकास मा कता - कता कुन- कुन रासी र नक्षत्र मा ग्रह गोचर थियो सो निर्धारण गरि तेसैको आधार मा फलादेस गरीन्छ। येस्को लागि आवस्यक पर्ने बिवरणहरु यस प्रकार रहेका छन; 1. प्रश्नकर्ता को नाम 2. प्रश्न कर्ता ले प्रश्न सोधेको समय या प्रश्न दिमाग मा जन्म/उदय भएको समय। 3. प्रश्नकर्ता ले कुन ठाउ बाट प्रश्न सोधेको हो उक्त ठाउँ को नाम। 4. प्रश्नकर्ता को प्रश्न। कसरी प्रयोग गर्ने? एप्स डाउन्लोड गर्नुस। आफ्नो ब्याक्तीगत प्रोफाइल बनाउनुहोस। E-Sewa मा गएर सेवा सुल्क खरीद गर्नुहोस। आफ्नो प्रश्न राख्नुहोस। हाम्रो ज्योतिष गुरुहरु बाट उत्तर पाउनुहुनेछ। यो एप्स मा रासीफल अनि ग्रह गोचरहरुको बारेमा समय-समय मा जानकारी गराइने छ। आफ्नो जन्म बिवरण हालेर सम्पूर्ण वर्ग कुण्डहरू सजिलै हेर्न सकिन्छ साथै विंशोतरी, योगिनी, त्रिभागि दशा( विं. सं) मा उपलब्ध छ र संगै जन्म सम्पूर्ण जातक विवरण उपलब्ध छ कुनै ज्योतिष बिना सजिलै संग हेर्न सकिन्छ।
Mero Jyotish

商店排名

商店排名基于 Google 和 Apple 设置的多个参数。

所有品类在
美国--
生活方式在
美国--
创建账号以查看平均每月下载量联系我们

动态Mero Jyotish排名统计

Mero Jyotish的 Similarweb 使用排名和Apple 应用商店排名

排名

没有可用的数据

Mero Jyotish按国家/地区排名

Mero Jyotish在主要类别中排名最高的县


顶级竞争对手和替代应用程序

同一商店内很有可能被同一批用户使用的应用程序。

ClickAstro Kundali: Horoscopes

ClickAstro Kundali: Horoscopes

ASTRO VISION FUTURETECH PRIVATE LIMITED

My Pandit - Astrology & Kundli

My Pandit - Astrology & Kundli

Predictive Technologies Private Limited

Astrotak

Astrotak

T.V. Today Network Limited

Bodhi: Astrology & Horoscope

Bodhi: Astrology & Horoscope

Vedic Bodhi Technologies Private Limited

Mero Jyotish VS.

十二月 2, 2025