12月21日的Nepali TBS Bible应用程序分析
Nepali TBS Bible
- INCORPORATED TRINITARIAN BIBLE SOCIETY TRUST(THE)
- Apple 应用商店
- 免费
- 图书
के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स्टबाट अनुवादित Nepali TBS Bible
१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्गको संयुक्त पहलमा App निर्माण गरिएको हो।
२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स्टबाट अनुवादित नेपाली बाइबल iPhone र iPad हरूमा पनि अध्ययन गर्न सहज भएको छ। बाइबल अध्ययन र उत्खनन्को लागि यो App यहाँहरूको लागि अत्यन्त उपयोगी हुनेछ भन्ने कुरामा हामी आशावादी छौं।
३. यस Nepali TBS Bible को App लाई 2021 मुद्रण संस्करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्य सुझाव दिनुहोला।
४. साथै, यस Nepali TBS Bible को Apple iOS संस्करण उपलब्धताको निम्ति आएका अनुरोधहरूप्रति हामी निरन्तर प्रार्थनामा रहेका थियौं। परमेश्वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ ! धन्यवाद !
商店排名
商店排名基于 Google 和 Apple 设置的多个参数。
所有品类在
美国--
图书在
美国--
创建账号以查看平均每月下载量联系我们
动态Nepali TBS Bible排名统计
Nepali TBS Bible的 Similarweb 使用排名和Apple 应用商店排名
排名
没有可用的数据
十二月 21, 2025