Nepali TBS Bible 앱 분석 (10월 8일)
Nepali TBS Bible
- INCORPORATED TRINITARIAN BIBLE SOCIETY TRUST(THE)
- Apple App Store
- 무료
- 도서
के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स्टबाट अनुवादित Nepali TBS Bible
१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्गको संयुक्त पहलमा App निर्माण गरिएको हो।
२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स्टबाट अनुवादित नेपाली बाइबल iPhone र iPad हरूमा पनि अध्ययन गर्न सहज भएको छ। बाइबल अध्ययन र उत्खनन्को लागि यो App यहाँहरूको लागि अत्यन्त उपयोगी हुनेछ भन्ने कुरामा हामी आशावादी छौं।
३. यस Nepali TBS Bible को App लाई 2021 मुद्रण संस्करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्य सुझाव दिनुहोला।
४. साथै, यस Nepali TBS Bible को Apple iOS संस्करण उपलब्धताको निम्ति आएका अनुरोधहरूप्रति हामी निरन्तर प्रार्थनामा रहेका थियौं। परमेश्वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ ! धन्यवाद !
스토어 순위
스토어 순위는 Google과 Apple이 설정한 여러 매개변수를 기반으로 합니다.
모든 카테고리 ·
미국--
도서 ·
미국--
월평균 다운로드를 확인하려면 계정을 만드세요문의하기
Nepali TBS Bible 순위 통계 추이
Nepali TBS Bible의 Similarweb 사용량 순위 및 Apple App Store 순위
순위
데이터가 없습니다
10월 8, 2026