取得演示
Now livetag icon
The official Gen AI Landscape report for 2026 is here. Don’t miss out!Get your copybanner icon

9月1日 的 किसान बोक 應用程式分析

किसान बोक

किसान बोक

  • The Bok Tech
  • Google Play 商店
  • 免費版
  • 商業
Kishaan Book (किसान बुक) नेपाली किसानहरूका लागि तयार पारिएको एक सम्पूर्ण डिजिटल कृषि तथा पशुपालन हिसाब रेकर्ड एप हो। यस एपमार्फत तपाईंले आफ्नो खेतीपाती, पशुपालन, दूध हिसाब, र आर्थिक कारोबारको पूर्ण विवरण सजिलैसँग मोबाइलमै सुरक्षित राख्न सक्नुहुन्छ। मुख्य विशेषताहरू (Key Features): दूध हिसाब (Milk Calculator): दैनिक बिक्री गरेको दूधको परिमाण (लिटर), फ्याट (Fat) र SNF अनुसार मिल्क क्याल्कुलेटरबाट तुरुन्त हिसाब गर्नुहोस्। आफ्नो Dairy को लागि दूध हिसाब र Milk Records सुरक्षित राखी महिना वा हप्ताको भुक्तानी सजिलै मिलाउनुहोस्। कृषि तथा पशुपालन हिसाब रेकर्ड : तरकारी, फलफूल, बीउ, मल, र जनशक्ति खर्चको पूर्ण डिजिटल खाता सञ्चालन गर्नुहोस्। पशुपालन तर्फ दाना, औषधि, र बिक्रीको दैनिक हिसाब रेकर्ड राख्नुहोस्। ऋण व्यवस्थापन र ब्याज हिसाब: कृषि ऋण, सहकारी वा व्यक्तिगत लेनदेनको ऋण व्यवस्थापन गर्नुहोस्। साधारण तथा चक्रीय ब्याज हिसाब सजिलै निकालेर आफ्नो वित्तीय कारोबार पारदर्शी बनाउनुहोस्। पशु स्वास्थ्य, गर्भाधान र उपचार रेकर्ड : गाई, भैंसी, बाख्रा आदिको कृत्रिम गर्भाधान रेकर्ड र सुत्केरी हुने सम्भावित मिति ट्र्याक गर्नुहोस्। खोप, औषधि र पशु उपचार रेकर्ड मोबाइलमै सुरक्षित राख्नुहोस्। बाली रोग समाधान र पशु चिकित्सक सपोर्ट : बालीनाली वा वस्तुभाउमा देखिएको रोगको लक्षण अनुसार त्वरित बाली रोग समाधान पाउनुहोस्। पशु स्वास्थ्य सम्बन्धी परामर्शका लागि पशु चिकित्सक सपोर्ट प्लेटफर्मको सुविधा। खरिद बिक्री बजार: आफ्ना कृषि उपज, राँगो, गाई, भैंसी, वा कृषि औजारहरू सिधै खरिद बिक्री बजारमा पोस्ट गरी अन्य किसानहरूसँग खरिद बिक्री गर्नुहोस्। कृषि समाचार, दैनिक बजार मूल्य र मौसम जानकारी : नेपालभरिका ताजा कृषि समाचार र सरकारी अनुदानका सूचनाहरू प्राप्त गर्नुहोस्। दैनिक तरकारी तथा फलफूलको बजार मूल्य र ताजा मौसम जानकारी हेर्नुहोस्। Kishaan Bok किन प्रयोग गर्ने? कापी-कलममा हिसाब लेख्ने र हराउने चिन्ताबाट मुक्त हुनुहोस्। Kishaan Bok ले तपाईंको कृषि र पशुपालन व्यवसायलाई आधुनिक र नाफाजनक बनाउन मद्दत गर्दछ। आजै Kishaan Bok (किसान बोक) डाउनलोड गर्नुहोस् र आफ्नो कृषि तथा पशुपालनको हिसाब-किताब डिजिटल बनाउनुहोस्! आजै NepalFarmer का लागि बनेको NepaliApp र AgricultureApp को रूपमा KishaanBok (किसान बुक / kisanbook / kisaanbok / kishaanbok) डाउनलोड गरी DigitalKisan बन्नुहोस् र यस KisanApp मार्फत DudhHisab (दुधहिसाब), milk calculator, TarkariHisab (तरकारी), कुखुरा तथा माछा पालनको सम्पूर्ण FarmerRecord सजिलै सुरक्षित राख्नुहोस्।
किसान बोक

किसान बोक 使用排名

基於 Similarweb 的算法,根據過去 28 天的安裝數和活躍用戶數進行計算。

所有類別 在
美國--
商業 在
美國--

每日活躍使用者

通過查看किसान बोक 的下載量和每日活躍用戶數,分析 किसान बोक 用戶的使用模式。

位使用者

通過查看किसान बोक 的下載量和每日活躍用戶數,分析 किसान बोक 用戶的使用模式。

解鎖每日活躍使用者
7月8月9月

隨時間變化的 किसान बोक 排名統計

Similarweb 的使用排名和Google Play 商店किसान बोक排名

排名

無可用數據

किसान बोक按國家/地區排名

किसान बोक 在其主要類別中排名最高的國家


用戶興趣和熱門類別

किसान बोक用戶使用的熱門類別和應用程式

無可顯示數據

的頂級競爭對手和替代方案

來自同一應用商店,有很高可能被相同使用者使用的應用程式。

無可顯示數據
किसान बोक

9月 1, 2026