7月29日的Nepali TBS Bible应用程序分析
Nepali TBS Bible
- NBCI NEPAL
- Google Play 商店
- 免费
- 图书与参考资料
१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्गको संयुक्त पहलमा Android App निर्माण गरिएको हो।
२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्ड टेक्स्टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभाइसहरूमा पनि अध्ययन गर्न सहज भएको छ। बाइबल अध्ययन र उत्खनन्को लागि यो App यहाँहरूको लागि अत्यन्त उपयोगी हुनेछ भन्ने कुरामा हामी आशावादी छौं।
३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Android App संस्करणलाई अत्याधिक रूचाइ उत्साहजनक प्रतिकृया दिनुहुने समस्त आत्मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्करण 2023 यहाँहरूको माझ लिएर आएका छौं।
४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्य सुझाव दिनुहोला।
५. साथै, यस बाइबलको Apple iOS संस्करण उपलब्धताको निम्ति आएका अनुरोधहरूप्रति हामी निरन्तर प्रार्थनामा रहेका थियौं। परमेश्वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS संस्करण पनि यहाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गराउँदछौं। धन्यवाद!
Nepali TBS Bible 使用排名
使用率排名基于 Similarweb 的算法,该算法会计算 28 天内的当前安装量和活跃用户数。
所有品类在
美国--
图书与参考资料在
美国--
每日活跃用户数量
查看Nepali TBS Bible动态下载量和日常活跃用户,以便分析Nepali TBS Bible用户的使用模式
用户
查看Nepali TBS Bible动态下载量和日常活跃用户,以便分析Nepali TBS Bible用户的使用模式
解锁每日活跃用户数5月6月7月
动态Nepali TBS Bible排名统计
Nepali TBS Bible的 Similarweb 使用排名和Google Play 商店排名
排名
没有可用的数据
用户兴趣点和热门类别
Nepali TBS Bible 用户使用的热门类别和应用程序
无数据可显示
七月 29, 2026
