Nepali Congress のアプリ分析 10月6日
Nepali Congress
- Nepali Congress
- Apple App ストア
- 無料
- ソーシャルネットワーキング
राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस।
गौरवमय इतिहास,
जिम्मेवार वर्तमान,
र उज्यालो भविष्य।
जननेता वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपालका लागि समर्पित एक अठोट, अभियान र आन्दोलन। https://nepalicongress.org/ वेब साइट र मोबाइल अप्लिकेसन ले नेपाली कांग्रेसलाई एक ‘डिजिटल हाउस’ भित्र समग्रमा समेट्ने छ। नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित जनसम्पर्कहरूलाई एउटै छहारीमुनि भेट्न सकिने छ।
गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो सुनिश्चित भविष्य’को पर्यायवाची हो नेपाली कांग्रेस।
राष्ट्रियता, लोकतत्र र समाजवादका लागि सात दशकको अनवरत संघर्षको हो नेपाली कांग्रेस।
युगपुरुष वीपी कोइरालाको विचार र संस्कारको जगमा समुन्नत नेपाल निर्माणका लागि दृढ अठोट राख्ने आन्दोलन हो नेपाली कांग्रेस।
हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय समस्याहरूको समाधान दिने नेपाली कांग्रेसलाई विश्वले अब https://nepalicongress.org/ एक ‘डिजिटल हाउस’ भित्र प्रस्तुत गरेका छौं। समग्रतामा नेपाली कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला तहका संरचना, भ्रातृ एवं शुभेच्छुक संघसंस्था तथा विदेशस्थित सम्पर्क समितिहरूलाई एउटै छहारीमा समेटिएको छ। निरन्तर सहयोग, समीक्षा एवं समालोचनात्मक विवेचनाहरूमा नै यसको सफलता रहेको वास्तविकतालाई हामी स्वीकार गर्दछौं।
जय नेपाल
ストアランキング
ストアランキングは、GoogleとAppleが設定した複数のパラメータに基づいています。
業界別 ウェブサイトカテゴリーで
米国--
ソーシャルネットワーキングで
米国--
アカウントを作成して平均月間ダウンロード数を見るお問い合わせはこちら
Nepali Congress時間の経過に伴う ランキングの統計
Similarwebの使用ランクとNepali Congress向けApple App ストアランク
ランキング
ご利用可能なデータがありません
Nepali Congressの国別ランキング
メインカテゴリ Nepali Congress で最もランクが高い郡
表示できるデータはありません
10月 6, 2026