Now livetag icon
NEW REPORT: Knowing your true competitive position across Web & AppDownload Reportbanner icon

Hamro Nepali Keyboard のアプリ分析 10月20日

Hamro Nepali Keyboard

Hamro Nepali Keyboard

  • Hamro Patro
  • Google Play ストア
  • 無料
  • ツール
Hamro Keyboard is a Nepali keyboard for all of us who love Nepali language. You can use this keyboard to write Nepali text in any app. No need to copy and paste. With Hamro Nepali Keyboard, you can type Nepali directly to any app. We support three keyboard layouts, Unicode Transliteration, MPP based Romanized layout, and traditional layout. We also added Emoji support, Stickers, Themes and Numeric Keypad with the latest update. Now, Type in Nepali and help your friends to type in Nepali. Lets promote Nepali language by typing in Nepali. --- के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ । चलनचल्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् । इमोजी हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ । नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस् । हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं । धन्यवाद !
Hamro Nepali Keyboard

Hamro Nepali Keyboard使用ランク

使用ランクは、28日間の現在のインストール数とアクティブユーザー数を計算するSimilarwebのアルゴリズムに基づいています。

業界別 ウェブサイトカテゴリーで
米国--
ツールで
米国--

デイリーアクティブユーザー数(DAU)

期間中のHamro Nepali Keyboardダウンロード数と毎日のアクティブユーザー数を表示して、Hamro Nepali Keyboardユーザーの使用パターンを分析。

ユーザー

期間中のHamro Nepali Keyboardダウンロード数と毎日のアクティブユーザー数を表示して、Hamro Nepali Keyboardユーザーの使用パターンを分析。

デイリーアクティブユーザーをロック解除
8月9月10月

Hamro Nepali Keyboard時間の経過に伴う ランキングの統計

Similarwebの使用ランクとHamro Nepali Keyboard向けGoogle Play ストアランク

ランキング

ご利用可能なデータがありません

Hamro Nepali Keyboardの国別ランキング

メインカテゴリ Hamro Nepali Keyboard で最もランクが高い郡


ユーザーの興味・関心とトップカテゴリー

Hamro Nepali Keyboardユーザーが使用するトップカテゴリーとアプリ

表示できるデータはありません

トップ競合他社と代替アプリ

同じストアから同じユーザーによって使用される可能性が高いアプリ。

Smart Calc: Daily Calculator

Smart Calc: Daily Calculator

RV AppStudios

English to Bengali Translator

English to Bengali Translator

Translation and Voice Typing Apps

GmoneyTrans-Global Remittance

GmoneyTrans-Global Remittance

GmoneyTrans

Smart Calculator: Photo Math

Smart Calculator: Photo Math

SMARTWHO

Hamro Nepali Keyboard VS.

10月 20, 2026